काठमाडौं महानगरपालिका को उपप्रमुख सुनिता डंगोलले ‘वुमन अफ द वर्ल्ड फेस्टिभल’ मा भाग लिएपछि वेलायतको म्यानचेस्टरबाट फर्किएकी छिन्। उनले आउँदो नोभेम्बरमा काठमाडौंले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिवल आयोजना गर्ने बताउनुभयो ।
उनले विश्वका महिलाहरुको पारिवारिक, सामाजिक, राजनीतिक, आर्थिक आदि विविध आयामबाट अवस्था बुझ्ने सम्मेलनमा भाग लिए। सम्मेलनमा अष्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलर्ड र विभिन्न क्षेत्रका विश्वस्तरका वक्ताहरुलाई आमन्त्रित गरिएको थियो। उनले ‘वुमन अफ द वर्ल्ड’ का अभियानकी संस्थापक जुड केलीले संवाद गरेकी थिइन्।
प्रतिक्रिया
No Comments