
व्यायाम गर्दा मानिसको शरीरको बोसो घट्छ, तर त्यो कहाँ जान्छ ? यो प्रश्न धेरैको मनमा उब्जिन सक्छ । यसै विषयलाई लिएर केही वर्षअघि १५० चिकित्सक, आहारविज्ञ र शारीरिक प्रशिक्षकलाई प्रश्न सोधिएको थियो । यसको उत्तर तीनवटा राखिएको थियो । १. बोसो ऊर्जा र गर्मीमा परिणत हुन्छ । २. बोसो मांसपेशीमा परिणत हुन्छ । ३. बोसो […]
सबै पढ्नुहोस..