
२० कात्तिक, काठमाडौं । नबिल बैंक लिमिटेडले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई एक करोड रुपैयाँ बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ । भूकम्प प्रभावित क्षेत्रका जनताको उद्धार र राहतका लागि उक्त रकम बराबरको राहत सामग्री उपलब्ध गराउने निर्णय भएको बैंकले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटबाट सञ्चालित एकद्वार राहत संकलन तथा […]
सबै पढ्नुहोस..