
काठमाडौं । प्रदर्शनरत् फिल्म ‘महाजात्रा’ले देश तथा विदेशमा उत्साहजनक कमाइ गरेको यसका निर्माताले बताएका छन् । निर्माता कम्पनी षट्कोण आर्ट्सद्वारा प्रेषित विवरणमा फिल्मको दुई सातासम्मको देशव्यापी ग्रस कलेक्सन १० करोड १४ लाख रुपैयाँ उल्लेख छ । पहिलो साता ६ करोड २४ लाख ग्रस र दोस्रो सातामा ३ करोड ९० लाख ग्रस कलेक्सन गरेको निर्माताको भनाइ […]
सबै पढ्नुहोस..