
मेटा स्वामित्वको फोटो-भिडियो शेयरिङ प्लाटर्फम इन्स्टाग्रामले एउटा गज्जबको फिचर ल्याउने तयारी गरिरहेको छ । यस फिचरअन्तरगत प्रयोगकर्ताहरूले आफ्ना इन्स्टाग्रामका साथीहरुको पोस्टमा तस्वीर तथा भिडियो जोड्न सक्नेछन् । अर्थात् तपाईंले आफ्नो साथीको इन्स्टाग्राम वालमा पोस्ट गर्न सक्नुहुनेछ । यो फिचर मेटाले छिट्टै जारी गर्नसक्ने बताइएको छ । इन्स्टाग्रामका प्रमुख एडम मोसरीले यस प्लाटर्फममा उक्त फिचर थप […]
सबै पढ्नुहोस..