News Portal

६ परिकार, जुन विश्वभर लोकप्रिय छन्
२०८३ जेठ ०७
जीवनशैली

६ परिकार, जुन विश्वभर लोकप्रिय छन्

विश्वभरका स्वादका पारखीहरूबीच बारम्बार चर्चा हुने केही खानेकुरा छन्, जसले देश, भाषा र संस्कृतिको सिमाना पार गरेर सबैको मन जितेका छन् ।विभिन्न अन्तर्राष्ट्रिय स्रोत जस्तै, टेस्टएट्लास, सीएननहरूले गरेको सर्वेक्षणमा बारम्बार शीर्ष स्थानमा देखिने यी परिकारहरू केवल खाना मात्र होइनन्, आफ्ना देशको इतिहास, परम्परा र जीवनशैली बोकेका सांस्कृतिक धरोहर हुन् ।

उब्रिएको भात तताएर खाँदा पनि नहुन सक्छ स्वस्थ, के हो ‘फ्राइड राइस सिन्ड्रोम’ ?
उब्रिएको भात तताएर खाँदा पनि नहुन सक्छ स्वस्थ, के हो ‘फ्राइड राइस सिन्ड्रोम’ ?

प्राय नेपालीको भन्सामा पाक्ने खाना चालमको भात हो । धेरैका भन्सामा दिनमा दुवै छाक, त्यो नभए एक छाक भात पाकेकै...

२०८३ जेठ ०७ १०:२० बजे
फाल्नु पर्दैन पुराना जिन्स, बनाउन सकिन्छ थरीथरीका समग्री
फाल्नु पर्दैन पुराना जिन्स, बनाउन सकिन्छ थरीथरीका समग्री

हामीमध्ये धेरैका दराज तथा र्‍याकहरू पुराना कपडाले भरिएका हुन्छन् । लगाउन पनि मन नलाग्ने र फालिहाल्न पनि माया लाग्ने खालका...

२०८३ जेठ ०७ १०:१८ बजे
हरेक बिहान ५ वटा भिजेको बदाम खाँदा हुन्छन् यस्ता फाइदा
हरेक बिहान ५ वटा भिजेको बदाम खाँदा हुन्छन् यस्ता फाइदा

बदाम स्वास्थ्यका लागि धेरै नै लाभदायक खानेकुरा हो । शरीरलाई आवश्यक स्वस्थ चिल्लोको पूर्तिका लागि नियमित बदाम खान सिफारिस गरिन्छ...

२०८३ जेठ ०७ १०:१२ बजे
ज्याद्रो कक्रोज, के मान्छेले अब उसँगै बाँच्नुपर्छ ?
ज्याद्रो कक्रोज, के मान्छेले अब उसँगै बाँच्नुपर्छ ?

कक्रोज अर्थात् साङ्ला । प्राय: हरेक घरमा हुने कीरा । बत्ती निभाएपछि भान्सामा, कोठामा वा बाथरुममा अचानक निस्किने कीरा ।...

२०८३ जेठ ०७ १०:१२ बजे