
देशमा न सत्तापक्ष जस्तो सत्तापक्ष छ न प्रतिपक्ष जस्तो प्रतिपक्ष । एक भयानक सत्ताशून्यता, शक्तिविहीनताको स्थिति व्याप्त छ । सत्ताशून्यता र शक्तिहीनताको स्थितिमा देश लामो समय टिक्न, बाँच्न सक्दैन । लोकतन्त्रको सौन्दर्य फुल्न, फक्रिन र फल्न हरेक राष्ट्रिय समस्यामाथि वैकल्पिक प्रस्ताव भएका दलहरूबीचको प्रतिस्पर्धा चाहिन्छ । देशका समस्याबारे लेख्नुु, बोल्नु, सार्वजनिक विचार-विमर्श, चर्चा-परिचर्चा गर्नु अब […]
सबै पढ्नुहोस..