
२३ चैत, काठमाडौं । शेफिल्ड युनाइटेडलाई ३-१ ले पराजित गर्दै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा फर्किएको छ । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि डार्विन नुनेजले १७औं मिनेटमा गोल गरी अग्रता दिलाएका थिए । ५८औं मिनेटमा लिभरपुलकै कोनोर ब्राडलीले आत्मघाती गोल गर्दा शेफिल्ड युनाइटेडले बराबरी गरेको थियो । तर एलेक्स म्याक एलिस्टरले ७६औं र […]
सबै पढ्नुहोस..