
ललितपुर महानगरपालिका वडा नं. १, कोपुण्डोलमा अवस्थित स्वास्थ्य केन्द्रलाई वागमती प्रदेश जनस्वास्थ्य कार्यालय, ललितपुरबाट उत्कृष्ट स्वास्थ्य कार्यालयको रूपमा पुरस्कार प्रदान गरिएकाे छ ।आर्थिक वर्ष २०८१/०८२ मा गरिएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards – MSS) मूल्याङ्कनको आधारमा कोपुण्डोल आधारभूत स्वास्थ्य सेवा केन्द्र-१ ले ललितपुर महानगरपालिकाभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूमध्ये सर्वोत्कृष्ट (प्रथम स्थान) स्वास्थ्य संस्था हुन सफल […]
सबै पढ्नुहोस..