
कृषि शब्द आफैँमा बृहत छ । यसले सामान्य खेतीपातीको मात्र अर्थ नराखी विविध पक्षहरु जस्तै सामाजिक, आर्थिक, प्राकृतिक स्रोत, पर्यावरण, खाद्य तथा पोषण, दिगोपनालगायतसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्छ । नेपालमा कृषि पेशा प्राचीनकालदेखि नै अँगालिएको पेशा हो । गोपालवंशको समयमा नै गौचरन र सामान्य खेतीपातीमार्फत कृषि प्रणालीको विकास भएको इतिहास पाइन्छ । त्यसपश्चात विभिन्न […]
सबै पढ्नुहोस..